नियम ३२
निर्वाचित भएको मानिने
(१) निर्वाचनमा सबै भन्दा बढी मत प्राप्त गर्ने व्यक्ति
निर्वाचित भएको मानिनेछ ।
(२) तर कुनै समूहमा हुने निर्वाचनको लागि एक मात्र उम्मेदवार खडा भएमा
त्यस्ता उम्मेदवार निर्विरोध निर्वाचित भएको मानिने छन् ।